- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ललितपुरमा : स्कुल र घरबाट माया नपाएको भन्दै ११ बर्षीय बालकद्धारा सुसाइट नोट लेखेर आत्महत्या

June 24, 2019
1454
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ललितपुर, ९ असार २०७६ । ललितपुरमा एक बालकले विद्यालय र आफन्तबाट माया नपाएको भन्दै आत्महत्या गरेका छन् ।

ललितपुरको बागमति गाउँपालिका २ माल्टास्थित कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ११ वर्षिय समिर लुङ्वाले घरपरिवार र विद्यालयका शिक्षक शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन्।

- ADVERTISEMENT -

Advertisement

उनले सुसाइड नोटमा लेखेका छन् ।

‘मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दु:खमा छु , मलाई कसैले माया गर्देन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेला गर्ने, कोही सर मिस त नहुने म तिनिहरुको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने म यति भन्दै बिदा माग्छु म एघार बर्ष भए म जन्मेको महिना कार्तिक १४ गते हो ……………हस्, म यो संसार छोडेर जाँदैछु………….’ भनेर सुसाइट नोटमा लेखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com