Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:०५ दिउँसो
- ADVERTISEMENT -

अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन

प्रकाशित मिति: २०७६ असार ८, आइतबार

1104
Shares

काठमाडौं, ८ असार २०७६ । अर्थ मन्त्रालयले असार १० भित्रै बजेट ल्याउन स्थानीय तहलाई निर्देशन जारी गरेको छ ।

स्थानीय तहले अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार असार १० भित्रै बजेट पेश गरिसक्नुपर्छ ।

तोकिएको समयभित्रै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रवन्धमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो ।

चालु आर्थिक बर्षमा स्थानीय तहले बजेट ढिलागरी ल्याएका कारण पनि अर्थ मन्त्रालयले निर्देशन नै जारी गरेको हो । जेठ १५ मा संघीय सरकारले र असार १ गते प्रदेश सरकारले बजेट पेश गरिसकेका छन् ।

दुवै सरकारले छुट्याएको बजेटको आकारमा रहेर स्थानीय तहले बजेटको अंक टुंगो लगाउनुपर्ने हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -