- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पुनःस्थापना केन्द्रलाई युवा नेता बाबुराजा चित्रकारको रु ५० हजार सहयोग

June 20, 2019
1043
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं , ५ असार २०७६ । नेपाली कांग्रेसका युवा नेता बाबुराजा चित्रकारले काठमाडौं पेप्सिकोलामा रेहेको अटिजम भएका बालबालिकाहरुको लागि खोलिएको विशेष स्कुल तथा पुनःस्थापना केन्द्रलाई रु ५० हजार सहयोग गर्नु भएको छ ।

नेता चित्रकारले सहयोग रकमको चेक संस्थाका संचालक तथा अध्यक्ष सबिता उप्रेतीलाई पुनः स्थापना केन्द्रको कार्यलयमा उपस्थित भई हस्तान्तरण गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

सबिता उप्रेतीले अटिजम भएका बालबालिकाहरुको लागि गर्नुभएको योगदान र दुखलाई देखेर आफुले यस संस्थालाई सहयोग गरेको र निकट भबिस्यमा पनि सहयोग गर्दै जाने नेता चित्रकारले बताउनुभयो।

नेता चित्रकारको सहयोगले आफुलाई अझ यस क्षेत्रमा काम गर्न उत्साहित बनाएको संस्था अध्यक्ष सबिता उप्रेतीले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com