२०८३ जेठ ५, मंगलबार
३:३३:५८ राति
- ADVERTISEMENT -

‘माइतीघर त साँच्चीकैको माइतीघर भयो’: प्रधानमन्त्री ओंली

प्रकाशित मिति: २०७६ असार ३, मंगलबार

980
Shares

काठमाडौँ , ३ असार २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको माइतीघर मण्डला साँच्चीकैको माइतीघर बनेको बताएका छन् ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले माइतीघरलाई सबैले साँच्चीकैको माइतीघर बनाएको बताएका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भने ‘माइतीघर त साँच्चिकेको माइतीघर बन्यो । घरमा यस्सो केही भयो भने मलाई यस्तो गरेर भनेर माइतीघर गएजस्तै अहिले सबैले केही हुन नपाउँदै माइतीघर गएका छन् । सधैँ सडकमा जानु पर्दैन ।’

प्रधानमन्त्रीले वार्ता र संवादको माध्यमबाट सबैकुराको निकास निस्कने भन्दै सबैका असन्तुष्टिलाई छलफल गरेर टुङ्गो लगाउन सकिने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -