२०८३ जेठ ५, मंगलबार
३:४२:३९ राति
- ADVERTISEMENT -

नेपाली काँग्रेसकी नेतृ डा डिला संग्रौलाले सरकारले ल्याएको प्रेस विरोधी विधेयकहरु फिर्ता लिनुपर्ने

प्रकाशित मिति: २०७६ असार ३, मंगलबार

687
Shares

काठमाडौं, ३ असार २०७६ । नेपाली काँग्रेसकी नेतृ डा डिला संग्रौलाले सरकारले ल्याएको प्रेस विरोधी विधेयकहरु फिर्ता लिनुपर्ने बताएकी छिन् ।

प्रतिनिधि सभामा विशेष समयमा बोल्दै नेतृ संग्रौलाले सूचना र सञ्चारको आजको युजमा जनतामा जति सूचना र सञ्चारको पहुँच भयो त्यति नै धेरै राष्ट्र समुन्नत हुने बताएकी छिन् । तरपनि सरकारले यही सूचना र प्रविधिलाई नियन्त्रण गर्नेगरी कानून ल्याउनु दुखद् रहेको बताएका हुन् । उनले पत्रकारबाट नै मुलुकको यो परिवर्तन सम्भव भएको कुरालाई विर्सन नहुने पनि बताएकी छिन् ।

अर्को तर्फ सरकारले नेपाल टेलिभिजन र रेडियो नेपालको मर्ज गरी सार्वजनिक सेवा प्रशारण संस्थाको रुपमा विकास गर्ने उल्लेख भन्दै त्यसलाई सरकार र नेकपाको मात्रै प्रचार गर्ने प्रचार संस्थाको रुपमा विकास नगराउनको लागि सुझाव पनि दिएकी छिन् । सरकारको रबैयाका कारण यी संस्थाहरुको शाख गिर्दै गएको भन्दै सरकारले यो संस्थालाई विविसी विश्व सेवाको जस्तो निश्पक्ष बनाउन पनि सुझाव दिएकी छिन् ।

उनले लोककल्याणकारी विज्ञापनमा विभेद भएको भएको भन्दै यसमा ध्यान दिन अर्थमन्त्री गोकुल बाँस्कोटाको ध्यानाकर्षण गराएकी छिन् । उनले खुमलटारमा राष्ट्रिय ज्ञानपार्क बनाउने सरकारी योजनालाई केन्द्रीत गर्दै उनले भनिन् सरकारले राष्ट्रिय आविस्कार केन्द्रलाई संरक्षण र सहयोग पुर्याओस् ।

परराष्ट्र तर्फ उनले आजको दिनमा नेपालको कूटनीति कुटनीति संकटको घेरामा परिरहेको भन्दै सरकारले नियुक्ति गरेका राजदूतहरुको योग्यता हेर्दा यसले कूटनीतिक हिसावले समेत मुलुकलाई फाईदा नरहेको बताए ।

बेलायतले नेपालकालागि राजदूत नियुक्त गर्दा नेपाली भाषा बुझेको र कूटनीति बुझेको राजदूत नियुक्त गरेको उदाहरण दिँदै अहिले नेपालले नियुक्त गरेको राजदूत भने कूटनीतिको ज्ञान समेत नभएका राजदूतहरु नियुक्त गरेको भन्दै यसप्रति आपत्ति जनाएक छन् । बंगलादेशकालागि राजदूत नियुक्त भएका व्यक्ति त विद्यार्थी ठग्ने गरेको आरोपी रहेको भन्दै यसप्रति सरकारको उनले आलोचना गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -