ललितपुर, १ असार २०७६ । चर्चित लोक गायक युबराज आचार्यको हसाउने रोईला गित “चाईनिज चप्पल पडकाउदैं” गीतको भिडियो सार्बजनिक गरिएको छ ।
चर्चित लोक गायक युबराज आचार्य र गायीका शान्ति श्री परियारको स्वरमा आफ्नै शब्द संगीतमा पछिल्लो समय रोइला गीत लिएर आउनु भएको हो ।
आयुष म्युजिक प्रा ली ले उत्पादन, नारायण सापकोटाको निर्माणमा तयार भएको उक्त भिडियोमा बल्छी धुर्बे, करिस्मा ढकालर सोना के सी को अभिनय रहेको छ ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।