२०८३ वैशाख २८, सोमबार
८:४०:०८ बिहान
- ADVERTISEMENT -

ठुलो परिणाममा लागुऔषध सहित ६ जना थानकोट प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति: २०७६ असार १, आइतबार

1225
Shares

काठमाडौ, १ असार २०७६ । महानगरीय प्रभाग नागढुंगाले लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । राजधानीको प्रवेशद्वारमा छुटाछुटै चेक जाँच गर्ने क्रममा ठुलो परिणाममा उनिहरूलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धरानबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ७ ख ५९५९ नम्बरको को यात्रु बाहक बसबाट भारत विहार मधुवनि जिल्ला लौखा थाना वडा नं। १० मझौरा घर हुने वर्ष १९ को महम्मद सविरलाई पक्राउ गरेको बताउनु भयो ।

थापाका अनुसार उनका साथबाट लागु औषध डाईजेल्याब १०० एम्पल, फेनारगन १०० एम्पल, नुफिन १०० एम्पल फेला परेको बताउनु भयो ।

थानकोट प्रहरी प्रमुख थापाले भने, नारायणगढ बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख ९५५ नम्बरको को यात्रु बाहक बस चेक जाँच गर्दा सोही बसमा यात्रा गरी आएका जिल्ला सिन्धुपाल्चोक चौतारा न।पा वडा नंं २ घर हुने वर्ष ३४ को विदुर थापाले लिई आएको लागु औषध डाईजेपाम ५० एम्पल, फेनारगन ५० एम्पल, नुफिन ५० एम्पल र नाईट्राभेट १८० ट्यावलेट फेला परेको जानकारी दिनु भयो ।

त्यसैगरी चेक जाँचकै क्रममा नेपालगंज बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ६ ख २९४१ नम्बरको बस जिल्ला बाँके नेपालगंज उ।म।न।पा वडा नं। ६ घर हुुने वर्ष १९ को रविन थापा र सोही वडा नं। ६ घर हुुने वर्ष २० को विबेक बस्नेतलाई ३२।६५ ग्राम लागु औषध खैरो हेरोईन सहित नियन्त्रणमा लिएको बताउनु भयो ।

सोही घटनामा अनुसन्धान गर्दै जादा जिल्ला बाँके नेपालगंज उ।म।न।पा वडा नं। १ घर भई का।जि बानेश्वर बस्ने वर्ष २३ को शशांक मल्ल र सोही वडा नं। १२ घर भई का।जि शान्तिनगर बस्ने वर्ष २२ को विशाल रन्जित समेतलाई पक्राउ गरिएको बृत्त प्रमुख थापाको भनाई छ ।

पक्राउ परेका विरूद्द लागुऔषध एेन अन्तर्गत म्याद थप गरि मुद्दा चलाईने थानकोट प्रहरीले जनाएको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -