२०८३ जेठ ५, मंगलबार
८:५८:०३ बिहान
- ADVERTISEMENT -

जापानबाट भट्टको सक्रियतामा मेरुदण्ड भॉंचिएका राजुलाई आर्थिक सहयोग

प्रकाशित मिति: २०७६ असार १, आइतबार

1785
Shares

टोकियो, १ असार २०७६ । गोरखा जिल्ला भिमसेन गाउँपालिका-४ चौतारास्थित बसोबास गर्ने २१ बर्षिय राजु खनाल रुखबाट लडेर मेरुडण्ड भाचिएर चितबन स्थित हस्पिटलमा उपचार भइरहेको छ । निजको आर्थिक स्थिति निकै कमजोर भएको र उपचारमा धेरै पैसा लाग्ने भएको थोरै थोरै सहयोगले खनालको उपचारमा धेरै सहयोग हुने उदेश्यले बैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहनुभएका सिमपानीन्यूज डट कम अध्यक्ष एवम् नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रका सल्लाकार समेत रहनुभएका समाजसेवी बिमल बाबु भट्टको सक्रियतामा जापान रहेका नेपालीहरुको सहयोगमा हस्पिटलमा छटपटाई रहेको राजु खनालको घाउमा सानो मलम पट्टि लगाउने काम गर्नु भएको छ ।

बिभिन्न सामाजिक ब्यक्तित्व तथा पेशा ,व्यवसाय गरेका ब्यक्तिसंग संकलित रकम रु ८०,००० अक्षरुपी असि हजार रुपैया जापानस्थित ओभरसिज रेमिटबाट ग्ब्लोबल बैंकमा रहेको राजु खनालको खातामा जम्मा गरिदिनु भएको छ । बिमल भट्टले सानो अभियानलाई सहयोग गर्नुहुने सहयोगी ब्यतित्वहरुलाई धन्यबाद गर्नुहुदै एउटा हस्पिटलमा पैसाको अभावमा उपचारको समस्या रहेको व्यक्तिलाई प्रबासमा रहेरपनि आफ्नो पसिनाको फल सामाजिक कार्यमा गर्ने सहयोगी हातहरुलाई ह्यदय देखिनै धन्यबाद दिनुहुँदै राजुको उपचारको लागि सहयोग गर्न आह्वान गर्दे शिध्र स्वास्थ्य लाभको कामना गर्नु भयो, साथै सहयोग गर्नु हुने महान व्यक्तिहरुलाई धन्यबाद दिनुहुदै राजुको शिध्र स्वास्थ्य लाभको कामना गर्दछ ।

सिमपानी अनलाईन न्यूज परिवार ।

सहयोग गर्नुहुने महानुभावहरुको नामवली
१ चुडामणी भट्टराई रु-५०००/-गोरखा
२ बिराट बाबु खनाल रु २०००/-गोरखा
३ अर्जुन ढकाल रु २०००/-गोरखा
४ मनकुमारी अंगॉंई रु २०००/-गोरखा
५ राजेन्द्र भट्ट रु १०००/-गोरखा
६ कमल न्यौपाने रु १०००/-बॉंके
७ बिमल बाबु भट्ट रु ३०००/-गोरखा
८ बाबुराम सापकोटा रु २०००/-बाग्लुंग
९ ईश्वरी प्रसाद कडेंल रु २२२२/- चितबन
१० बिनोद धिताल रु ३०००/-गोरखा
११ नेत्र प्रसाद काफ्ले रु १०००/- स्याग्जा
१२ केसब पौडेल रु १०००/-नवलपुर
१३ कृष्ण खरेल रु १०००/-नबलपुर
१४ मनोज भट्ट रु ५०००/- गोरखा
१५ बिमल कार्की रु २०००/-झापा
१६ बिप्लब सुबेदी दिपक रु २०००/- बाग्लुंग
१७ रामु कंडेल रु २०००/- चितबन
१८ अम्बिका भन्तना रु १०००/- गोरखा
१९ हरि प्रसाद कंडेल रु १०००/- बाग्लुंग
२० डि पि कंडेल रु ४०००/- बाग्लुंग
२१ यदुराम सापकोटा रु ३०००/-बाग्लुग
२२ प्रेम कंडेल रु २०००/-बाग्लुग
२३ दिलीप बाबु सिवाकोटी रु १०००/-झापा
२४ नारायण सुबेदी रु ५०००/- चितबन
२५ राजेन्द्र जम्मरकट्टेल रु २०००/-चितबन
२६ बिष्णु शर्मा लामीछाने -रु ०००/- गोरखा
२७,सुदिप काप्री -५०००/- गोरखा
२८ कमला लम्साल काप्री रु १०००/-गोरखा
२९ जीबन रेग्मी रु २०००/- गोरखा
३० नवराज तिवारी रु २०००/- गोरखा
३१ धन बहदुर बि. क. गोरखा(पाल्पा समाज जापान का सल्लाहाकार , बसन्त पौडेल ) बाट एकमुष्ट = ६०००।-
३२ सुसिला भट्ट रु २०००/- गोरखा
३३ यसोदा अधिकारी रु २०००/- गोरखा
३४ राजन भट्ट रु १०००/-गोरखा
जम्मा =८०,२२२ जापानिज एन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -