- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रामप्रसाद खनालको पञ्चेबाजाको लोक दोहोरी “दुलाहा दुलही” सार्बजनिक (भिडियो सहित )

June 15, 2019
1374
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ३२ जेठ २०७६ । लोक तथा दोहोरी गायक एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले नेपालबाटै आफ्नो पञ्चेबाजाको विशेष लोक दोहोरी एलबम “दुलाहा दुलही” सार्बजानिक गरिएको छ ।

उक्त गीतमा रामप्रसाद खनाल र  चर्चित लोक गायिका पूर्ण कला बिसीको सुमधुर आवाज रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

रामप्रसाद खनालको शब्द, थानेश्वर गौतमको सङ्गीत र एरेन्जको दुनियाँको अहिलेको माहिर एरेन्जर आशिष् अविरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शङ्कर बिसीले कोरियो ग्राफ गरेका छन ।

शङ्कर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा लोक दोहोरी क्षेत्रकी सर्बाधिक लोकप्रिय मोडल, डान्सर करिश्मा ढकाल सहितका प्रोफेशनल कलाकारहरूको अभिनय रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

लोकप्रिय र अग्रज हास्य कलाकारद्वय किरण केसी र शिव हरी पौडेलको विशेष अभिनय समेत रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com