२०८३ वैशाख २८, सोमबार
९:०६:०५ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भदौ १२ देखि ओसाका उडान

प्रकाशित मिति: २०७६ जेठ ३०, बिहीबार

1449
Shares

काठमाडौँ, जेठ ३० गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी भदौ १२ गतेदेखि जापानमा उडान गर्ने भएको छ ।

यसअघि असार १९ गते उडान गर्ने भनिएकोमा तालिका अनुसार टिकट बिक्री नभएपछि निगमले समय सारेको हो । निगमले भदौमा गर्ने उडानका लागि बुधबारदेखि नै टिकट बिक्री सुरु गरेको छ ।

निगमका अनुसार हप्तामा मङ्गलबार, बिहीबार र शनिबार ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान हुनेछ । जापानसँग पछिल्लोपटक हवाई सम्झौताअनुसार प्रक्रिया अघि बढाए पनि त्यसको एक वर्षपछि मात्र उडान सम्भव भएको हो । १५ वर्षपछि जापान उडान गर्न लागेको हो ।

पछिल्लोपटक ओसाकाको कान्साई विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराइरहेको सीकेटीएसले निगमलाई अनुमति नदिएपछि प्रक्रियामा केही ढिलाइ भएको थियो । गत चैतको दोस्रो साता नेपाल र जापानका प्रतिनिधिबीचको वार्ता सकारात्मक भए पनि जापान उडानको प्रक्रिया सहज भएको थियो ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -