- ADVERTISEMENT -

पालुङटारका शक्तिपिठहरुमा ठुलो घण्टी सहयोग

June 11, 2019
1068
Shares
- ADVERTISEMENT -

गोरखा, २८ जेठ २०७६ । पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल देश तथा विदेशमा बस्ने एक परिवारका सदस्यहरुले त्यहाँका शक्तिपिठहरुमा ठुलो घण्टी सहयोग गरेका छन् ।

रोजगारीको लागि हाल अमेरिकामा रहेका नरेश हमाल, मधु हमाल, निरुजा हमाल, अष्टूेलिया बस्ने नविन हमाल, ललितपुरको गोदावरी बस्ने निरोज हमाल, ममता हमाल लगायतले लिगलिकोट र राईगाउँको चण्डीथानमा गरी ४ थान ठुलो घण्टी चढाएको लिगलिगकोट बिकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -

Advertisement

लिगलिगकोटमा राखिएको सबै भन्दा ठूलो घण्टीको तौल ११५ किलो रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -