२०८३ वैशाख २८, सोमबार
८:२१:४० बिहान
- ADVERTISEMENT -

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकार नसच्चिए सदन देखी सडक आन्दोलन सम्म गर्ने चेतावनी

प्रकाशित मिति: २०७६ जेठ २६, आइतबार

1278
Shares

गोरखा, २६ जेठ २०७६ । नेपाली काँग्रेस सभापति एवं प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले ओली सरकार नसच्चिए सदन देखी सडक आन्दोलन सम्म गर्ने चेतावनी दिएका छन ।

सभापति देउवाले गोरखा र धादिङ्गको सिमानामा बन्न लागेको बहु उद्वेशिय बुढी गण्डकी जल बिद्युत आयोजना नेपाल आफैले बनाउन सक्षम हुदा हुदै ओली सरकारले बिना प्रतिस्पर्धा नेपालको कानूनलाई मिचेर चाईनाको गेजुवा कम्पनीलाई दिनु सरासर गतल भएको बताउनु भयो  ।

आज आइतबार गोरखा सदरमुकाममा नेपाली काँग्रेस गोरखा नगरपालिकाको दोस्रो नगर सम्मेलनको उदघाट्न गर्दै ‘मावन अधिकार आयोगलाई अंकुश लागए, गुठी प्राधिकरण गठन गरे, मिडिया काउन्सिल बिधेयक फिर्ता नगरे सदन अबरुद्व पार्ने र त्यतीले मात्रै नपुगे सड्क आन्दोलन चकाउने’ चेतावनी दिनु भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले ओली सरकारले सञ्चार तथा सुचना बिधेयक मार्फत नेपाली पत्रकारहरुको शिरमाथि तरबार झुण्डाएको बताउनु भयो ।

पत्रकारको बलिदानी मार्फत आएको प्रेस स्वन्त्रता हो । कसैको कृपाले दिएको स्वतन्त्रता होइन । पत्रकारीताको शक्ति माथि सरकारले तातो पानी खन्याउने कुचेठा नगर्न आग्रह गर्दै प्रवत्ता शर्माले भने खरको छानामा तातोपानी खन्याएर छाना नड्ने समेत बताउनु भयो  ।

गोरखा सदरमुकामको रानी पोखरी परिषरमा भएको उदघाट्न कार्यक्रम पुर्व भेलामा सहभागी हुन आएका काँग्रेस कार्यकताहरुले नगर क्षेत्रको विभिन्न स्थानमा बाजागाजा सहित ¥याली गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -