- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

केन्द्रीय नेताहरु डा प्रकाश शरण महत र अर्जुनप्रसाद जोशीको उपस्थीतिमा हुने कार्यक्रममा हजारौँ कार्यकर्ता उतार्ने कास्की कांग्रेसको तयारी

June 8, 2019
1206
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कास्की, २४ जेठ २०७६ । हिमाल, पहाड, तराई–मधेस जागरण अभियान अन्तरगत नेपाली कांग्रेस कास्कीले आज बृहत आमसभाको आयोजना गरेको छ ।

आज विहान कार्यक्रमको उद्घाटन हुनु भन्दा पहिले पोखरा पृथ्वीचोकबाट नारा जुलुस सहित बृहत ¥याली सुरू हुने र ¥याली पोखराको चिप्लेढुङा पुगेर आमसभामा परिणत हुने कास्की कांग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिईन् ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय नेताहरु डा प्रकाश शरण महत र अर्जुनप्रसाद जोशीको उपस्थीतिमा हुने कार्यक्रममा हजारौँ कार्यकर्ता उतार्ने कास्की कांग्रेसको तयारी छ । कास्कीमा केन्द्रीय प्रतिनिधिका रुपमा जोशी एक महिनादेखि कार्यकर्ता माझ नै रहेका छन् ।

उनका अनुसार कार्यक्रमा सहभागीहरु कांग्रेसका केन्द्रीय नेताहरु शुक्रबार नै पोखरा पुगिसकेका छन् । कांग्रेस कार्यकर्ताको शुक्रबारदेखि नै कास्कीमा बाक्लै चहलपहल देखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com