- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बिधालयमा नमुना मतदान सम्पन्न

June 8, 2019
1058
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, तारकेस्वर, २५ जेठ २०७६ । काठमाडौँको तारकेस्वर-६ धर्मस्थलीस्थित गीनिज पब्लिक स्कुल (Guinness  Secondary School ) ले बिधालयमा नमुना मतदान सम्बन्धी ज्ञान, जानकारी सम्पन्न गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

बिधार्थीलाई मतदानबारे जानकारी दिने उदेश्यले बिधालयमा पहिलो पटक नमुना मतदान गरेको हो ।

नमुना मतदान अन्तर्गत सामाजिक, राजनैतिक कुरा सिकाउने उदेश्य र कक्षा नेता स्कुल captain (नेता) छान्न सिकाउन तथा राष्ट्रिय मतदान गर्न सिकाउने उदेश्यले गराइएको बिधालयका ECA इन्चार्ज रामेस्वर सिंखडाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com