- ADVERTISEMENT -

पुर्व वडाध्यक्ष रामकृष्ण हुमागाई काँग्रेस प्रवेश

June 7, 2019
1807
Shares
- ADVERTISEMENT -

लगनखेल, २४ जेठ २०७६ । एमालेका पूर्व नेता रामकृष्ण  हुमागाई नेपाली कांग्रेसमा प्रवेश गरोका छन् । ललितपुर लगनखेलमा आयोजित राष्ट्रिय जागरण अभियानको आमसभा कार्यक्रममा लगनखेलमा आयोजित आम सभामा काँग्रेस सभापति शेर बहादुर देवाले उनलाई माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

हुमागाँईलाई ललितपुरका पार्टी सभापति मदन बहादुर अमात्यले पार्टी सदस्यता प्रदान गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

पुर्व एमालेबाट २ पटकसम्म बुखेल गाविसको अध्यक्ष जितेका थिए ।

आम निर्वाचनका बेला टिकट नदिएपछि रुष्ट हुमागाई केही समयअघि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

यद्यपी उनले कार्यक्रममा बोल्दै मदन भण्डारीको प्रशंशा गरे । पार्टीले उचित जिम्मेवारी दिए धेरै कार्यकर्ता नेपाली काँग्रेसमा भित्राउने घोषणा समेत गरेका छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -