२०८३ वैशाख २८, सोमबार
८:२४:२५ बिहान
- ADVERTISEMENT -

अमेरिकामा रहेका बिजय चन्दको मर्मस्पर्सी गीत “सुतली” सार्वजनिक : बिष्णु माझीको स्वरमा  (भिडियो सहित)

प्रकाशित मिति: २०७६ जेठ २२, बुधबार

1241
Shares

कनेक्टिकट, अमेरिका,के पी भट्ट, ५ जुन २०१९ । युवा सर्जक बिजय चन्द ‘दर्पन’ को मार्मिक लोक दोहोरी गीत सुतली सार्वजनिक भएको छ ।

अमेरिका टेक्सासको अस्टिनमा बस्दै आउनु भएका चन्दको मर्मस्पर्सी शब्दमा चर्चित गायिका बिष्णु माझी र राजेश खड्का ‘सानु’ ले स्वर दिएका छन् । गायक खड्काकै लयमा बनेको गीतको भिडियो निर्देशन कपिल लामाले गरेका हुन ।

चर्चित मोडल सगुन शाही र बाबु कृष्ण परियारले अभिनय गरेको गीतको छायांकन सुरेश श्रेष्ठ र महेश महराले गरेका हुन ।

अहिलेका लोकप्रिय सर्जक तथा गायक बशन्त थापाको युटुब च्यानल बाट शुक्रबार सार्वजनिक गरिएको गीतलाई अत्यधिक रुचाइएको छ ।

परदेशीको पिडा समेटिएको गीत सार्वजनिक गरिएको केही घण्टामै लाख बढी पटक हेरिएको छ् । दिन प्रतिदिन गीत चर्चित बन्दै गएपछी हौसला र जिम्मेवारी थपिदै गएको महसुस भएको गीतकार बिजय चन्द दर्पनले बताउनुभयो ।

भिडियो :

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -