- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

७ रेक्टरको भुकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ पक्राउ

June 4, 2019
897
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २१ जेठ २०७६  । नेपालमा ७ रेक्टर स्केलको महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिषी’ प्रहरीको फन्दामा परेका छन् ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाको १७ गतेदेखी २८ गतेसम्म ठुलो भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

उनलाई मंगलबार गौशालाबाट पक्राउ गरीएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

- ADVERTISEMENT -

Advertisement

ज्योतिष क्षेत्री पछिल्लो पटक विभिन्न विषयमा भविष्यवाणी गरेर मिडियामा छाइरहेका थिए । प्राकृतिक विपदबारे आम मानिसमा भ्रम सिर्जना गरेकोले ज्योतिष क्षेत्रीमाथि फौजदारी अभियोगको आरोप लागेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com