२०८३ जेठ ३, आइतबार
५:१४:१६ बेलुका
- ADVERTISEMENT -

चार दर्जन नेकपा नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७६ जेठ २१, मंगलबार

908
Shares

दोलखा, २१ जेठ २०७६ । दोलखाको शैलुङ गाउँपालिकाको कांग्रेस सभापतिमा दावा दोर्जे लामा निर्वाचित भएका छन् । दोलखाका पूर्व पार्टी सभापति समेत रहेका लामा हुन् ।

कांग्रेस दोलखाले जागरण अभियान अन्तर्गत प्रत्येक स्थानीय तहहरुमा संगठन विस्तार समेत गर्दै आएको छ ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत कांग्रेस शैलुङ गाउँपालिकाले आयोजना गरेको बृहत भेला मार्फत लामालाई सभापतिमा निर्वाचित गरिएको हो ।

चार दर्जन नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेशमा

कार्यक्रममा ४४ नेकपाका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । दोलखाका प्रभावशाली कांग्रेस युवा नेता एवम् अभियान संयोजक केशवराज चौलागाईको सभापतित्वमा भएको बृहत कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस दोलखाका नेताहरु रुद्रबहादुर खड्का, ताराबहादुर कोइराला र बर्मा लामा लगायतले पार्टीमा स्वागत गरेका थिए ।

२४ गते वृहत कार्यक्रम
कांग्रेसले दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार जेठ २४ गते वृहत कार्यक्रम गर्ने जनाएको छ ।

सदरमुकाम चरिकोटमा हुने कार्यक्रममा हजारौँको संख्यामा कार्यकर्ता उतार्ने तयारी रहेको भिमेश्वर नगरपालिकाका नगर संयोजक ईश्वरनारायण मानन्धरले जानकारी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्माको विशेष आतिथ्यतामा बृहत कार्यक्रम हुन लागेको दोलखा कांग्रेसले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -