गोरखा, १६ जेठ २०७६ । जिल्ला अदालत गोरखाले धरौटीमा रिहा गर्ने आदेश दिएको विप्लव नेतृत्वकाे नेकपाका नेतालाई फेरि पक्राउ गरेको छ ।

पार्टीका जिल्ला इञ्चार्ज सेक्रेटरी कपिल भट्टलाई उपचारका क्रममा भरतपुर हस्पिटल वाट प्रकाउ गरेको छ ।

इलाका प्रहरी कार्यालय आबु खेरेनी, तनहुले पक्राउ पुर्जी जारी गर्दै तपाइँ श्री कपिल भट्ट ले अभद्र व्यवहार कसुरको अनुसन्धानको शिलशिलामा तत्काल पक्राउ गर्नुपर्ने भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम पक्राउ पुर्जी जारी गरिएको प्र ना नी राम बहादुर थापा द्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्