काठमाडौँ, १५ जेठ २०७६ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदबाट सार्बजनिक गर्नु भएको छ ।

जस अन्तरगत चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, त्यसैगरी पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख बिनियोजन गरिएको छ ।

१५ खर्बको ३२ अर्बको बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैया , वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैया , वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ३३ करोड रुपैया जुटाइने छ भने आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब व्यवस्थापन गरिने छ।

यस वर्षको मुद्रास्फ्रिति ६ प्रतशितभन्दा नबढ्ने बताइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्