Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०५:२१ बिहान
- ADVERTISEMENT -

बजेट : कुन सडकलाई कती बजेट

प्रकाशित मिति: २०७६ जेठ १५, बुधबार

1620
Shares

काठमाडौँ, १५ जेठ २०७६ । आज जेठ १५ गते बजेटमा सरकारले नयाँ आर्थिक वर्षमा पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गर्ने भएको छ ।

बुधबार संसद्‌मा आव २०७६/०७७ को बजेट भाषण सुनाउँदै अर्थमन्त्री युवराज खतिवडाले पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोज गरेको जानकारी दिनुभयो ।

लोकमार्गलाई १३ अर्ब २० करोड बजेट छुट्याइएको छ।

– गल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड।

– बीपी राजमार्गको लागि ९६ करोड।

– मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड

– हरेक निर्वाचन क्षेत्रमा एक रणनीति सडक निर्माण अगाडि बढाइने।

– टोखा-छहरे सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण गर्नका लागि बजेट छुट्याइएको छु।
– प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा रहेका पुलकाे निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने।

– २ सय पुल निर्माण गर्न ७ अर्ब ४७ करोड।

– रेल र जल यातायातकाे लागि१ खर्ब ६३ अर्ब बिनियोजन।

– उच्च प्रविधि युक्त आयोजनालाई उपकरण उपलब्ध गराउन पूर्वाधार निर्माण कम्पनी सञ्चालनमा ल्याइने। यो व्यवस्था अघिल्लाे बजेटमा पनि गरिएकाे थियाे।

-काठमाडौैलाई चीन र भारत दुवै तिर जाेड्ने गरी २ वर्षभित्र निर्माण सुरु गरिने।

– सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनकाे हुने।

– सडक मर्मतको लागि पेट्राेलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -