२०८३ जेठ ४, सोमबार
९:५७:५३ राति
- ADVERTISEMENT -

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रकाशित मिति: २०७६ जेठ १४, मंगलबार

1604
Shares

काठमाडौं, १४ जेठ २०७६ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ ।

सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिलसम्बन्धि विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको हो ।

नेविसंघले मिडिया काउन्सिलसम्बन्धि विधेयक प्रेस स्वतन्ततालाई हनन् हुनेगरी आएको उल्लेख गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गर्दै मंगलबार बिहान काठमाडौंको पुतलीसडकबाट बाघबजारसम्म प्रर्दशन गरेको हो ।

प्रदर्शनीका क्रममा विद्यार्थी नेताहरुले प्रेस, न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिष्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा सडक आन्दोलन गर्नु परेको बताएका थिए ।

सरकारले मुलुकको सबै क्षेत्रमाथि हस्तक्षेप गर्न लागेकाले त्यसको विरोध गर्नु परेको नेविसंघका नेता मोतीलाल भण्डारीले जानकारी दिनुभयो । उहाले सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरुमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता नभए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिनु भयो ।

नेविसंघले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेकोभन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -