२०८३ जेठ ५, मंगलबार
१०:१३:३७ बिहान
- ADVERTISEMENT -

गगन थापाले मागे गृहमन्त्रीको राजीनामा माग

प्रकाशित मिति: २०७६ जेठ १३, सोमबार

744
Shares

काठमाडौं, १३ जेठ २०७६ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् । “हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो,” नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा सोमबार थापाले भने, “तर्साउने गृहमन्त्री होइन । शान्तिसुरक्षा दिन नसक्ने गृहमन्त्रीले आजै राजीनामा दिनुपर्छ ।”

विप्लवले जनसेना गठन गरेको र उपत्यकालाई केन्द्र बनाएको भन्ने गृहमन्त्रीको भनाइ रहेको उल्लेख गर्दै यति जानकारी राख्दाराख्दै पनि किन सुरक्षा दिन नसकेको भन्दै प्रश्न गरे ।

थापाले सरकारले अधिनायकवादतर्फ जान लागेको बताउँदै भने, “राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं । अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ ।”

उनले त्यसका लागि कांग्रेसको सुदृढिकरण हुन जरुरी रहेको बताए । उनले आतंक, आपराधिक घटनाको पनि विरोध समेत गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -