२०८३ वैशाख २८, सोमबार
८:००:१७ बिहान
- ADVERTISEMENT -

कांग्रेसको जागरण अभियानले बझाङ छबिसका बासिन्दामा परिवर्तन : निर्पा सिंह

प्रकाशित मिति: २०७६ जेठ १२, आइतबार

1050
Shares

बझाङ, १२ जेठ २०७६ । बझाङ जिल्ला छबिस गाउपालिकामा केन्द्रिय नेता महेन्द्र शर्माको नेतृत्वमा नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय नेता झलक कडायत कडा रुपमा कमनिष्ट सरकारका अराजग गतिविधि विरुद्ध प्रस्तुत भएका थिए ।

आफ्नो गाउपालिका मात्र नभई देशभर कम्निष्टले अराजक गतिबिधिहरु गर्दै आएको र छविस गाउपालिकामा पनि त्यसको प्रत्यक्ष असर परेेेेको स्थानिय बासिहरुको ठम्याई रहेको ठोकुवा समेत गर्नु भयो ।

जनप्रतिनिधिहरु जनताको काम गर्न जनताले नै चुनेर पठाएको कुरा भुल्दै पार्टीमुखी र कार्यकर्ता पालनपोसणमा समय व्यतित गरिरहेका र यस्तै गतिविधि चलिरहे नेपाली कांग्रेस छविसले कडा रुपमा प्रतिकार गर्ने बताउनु भयो । त्यस कार्यक्रममा जिल्लाका बरिस्ठ नेता लगायत केन्द्रिय नेताको पनि जनसमुदायमा कम्युनिस्टले गरेका कामको आलोचना सहित भाबी राजनीतिको बारेमा आ आफ्न्नो धारणा राख्नु भएको थियो ।

नेताहरुले बोले छविसका जनताहरु अहिलेको जनप्रतिनिधिहरुको अत्याचार देखेर भोलिका दिनमा नेपाली कांग्रेसमा आवद्ध हुन बाध्य हुनेछन र यो गाउपालिकामा कांग्रेसको जनलहरसंगै आउने चुनावमा नेपाली कांग्रेसको बिजय हुने कुरा पनि निश्चित देखिएको समेत बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -