- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ट्रकले किच्दा आरुघाटमा बिष्णु श्रेष्ठको घटना स्थलमा नै मृत्यु

May 26, 2019
855
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, १२ जेठ २०७६ । गोरखा जिल्लाको आरुघाटमा अचानक ट्रकबाट खस्दा सोही ट्रकको टायरले किच्दा एक स्थानिय बासिन्दाको घटना स्थलमा नै मृत्यु भएको छ ।

आज दिउसो करिब १२ बजेतिर आरुघाट बिदुर चोकमा बा ३ ख २५८३ नम्बरको ट्रकबाट अचानक खस्दा सोही ट्रकको टायरमा परेर बुढाथुम निवासी हाल आरुघाट बिशालनगर बसोबास गर्दै आउनु भएका बिष्णु श्रेष्ठको निधन भएको खबर प्राप्त भएको छ ।

- ADVERTISEMENT -

Advertisement

सिमपानी न्युज परिवार मृत आत्माको चिर शान्तिको कामना गर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com