२०८३ जेठ ३, आइतबार
५:१७:१२ बेलुका
- ADVERTISEMENT -

सिरानचोक-७ : ट्रिपर दुर्घटनामा चालकको ज्यान गयो, सहचालक वेपत्ता

प्रकाशित मिति: २०७६ जेठ १२, आइतबार

869
Shares

गोरखा, १२ जेठ २०७६ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्वर ७ चिउरेभीरमा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

गएराति १० वजेतिर बा ५ ख १९८२ नम्वरको ट्रिपर गोरखा–वारपाक सडकबाट करीब ४ शय मिटर तल दरौंदी नदिमा खसेको थियो ।

दुर्घटनामा ट्रिपर चालक सिरानचोक गाउँपालिका ७ भालुस्वाँरा बस्ने २० वर्षका सुमन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रिपरका सहचालक वेपत्ता भएका छन् ।

उनको नाम ठेगाना खुलेको छैन । ट्रिपरमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको छ । सडक स्तरोन्नतीका क्रममा रहेको उक्त सडकको भित्तातिर अब्यवस्थित रुपमा निर्माण सामग्री थुपारिएकाले दुर्घटनाको थप जोखिम बढेको स्थानीय प्रताप ढकालले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -