गोरखा, १० जेष्ठ २०७६ । गोरखाको भिमसेनथापा गाउपालिका वडा-४ चौताराका २२ बर्षिय राजु खनाल घाँस काट्न जादा रुखबाट लडेर मेरुदण्ड भाचिएको छ ।
खनालको सुरुमा माैलाकालिका अस्पताल चितवनामा उपचार भई रहेको थियो ।
खनालको अहिले स्वास्थ्यमा केहि सुधार आएपनि लामो समय हस्पिटलमा बस्नुपर्ने देखिन्छ र अहिले भरतपुर हस्पिटलमा उपचार भइरहरको उनको परिवारले जानकारी दिएको छ ।
अस्पतालकाे भनाई अनुसार अझै ७/८ महिना बस्नु पर्ने र ६/७ लाख सकियो अझैं ठुलो परिणाममा रकम खर्च हुने बताएको छ । तर खनालको आर्थिक अबस्था निकै कमजाेर छ । पैसाको अभावमा उनको उपचार समस्या पर्ने भएको र छोराको उपचार गर्न नसकिने हो कि भन्ने चिन्ताले उनको परिवारलाई साताउने गरेको छ ।
आर्थिक अभाबकाे कारणले मृत्युसित लडिरहेका खनाललाई सक्दाे सहयाेग गरि बचाईदिनुहुन परिवारले सबैमा अनुराेध गरेको छ ।
खनालका बावु पदम खनाल तिन महिना अघि अल्प आयुमानै बितेका थिए । सिमपानी अनलाइन न्यूज लगायत बिभिन्न न्यूज हरुमा समचार आए पछि केहि सहयोगी हातहरु अघिबढेपनि प्रयाप्त सहयोग भने पाएको छैनन् ।
उनलाई सहयोग गर्न चाहनेहरुले बैक एकाउन्ट Global bank ko account, B 507010005577 , Raju khanal ,आंफुले सकेको सहयोग गर्न सक्नु हुनेछ ।
फोन नं 9806788411









































