२०८३ जेठ ३, आइतबार
६:२५:२४ बेलुका
- ADVERTISEMENT -

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाद्वारा आयोजित साङ्गीतिक साझ भब्य रुपमा सम्पन्न

प्रकाशित मिति: २०७६ जेठ ६, सोमबार

1645
Shares

टोकियो ६ जेठ २०७६ । जापानको टोकियोस्थित सिनओकुबुमा हिजो आईतवार ५ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाद्वारा आयोजित बिशेष साङ्गीतिक सॉंझ भब्य रुपमा सम्पन भएको छ ।

उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष युवराज आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम प्रमुख अतिथि वरिष्ठ कलाकार ईश्वर गुरुङ रहनु भएको थियो ।

कार्यक्रम प्रतिष्ठानका सचिव नारायण कंडेलले सन्चालन गर्नु भएको थियो भने स्वागत भाषण प्रतिष्ठानका उपाध्यक्ष सुर्य खड्काको गर्नु भएको थियो ।

सोही अवसरमा प्रत्रकार महासंघ जापान शाखा लका अध्यक्ष मोहन घले एन आर एन ए जापान पदाधिकारीहरु जनसम्पर्क समिति जापानका प्रतिनिधि बिभिन्न दलका प्रवासी संगठनका प्रतिनिधि प्रवासी सामाजिक संस्थाका प्रतिनिधि हरु जापानमा रहेका नेपाली कलाकार ,पत्रकार , समाज सेवि एवम् बिभिन्न पेशा ब्यवसाय आबद्ब व्यक्तीहरुको उपस्थिती थियो ।

बिभिन्न सॉंगितिक प्रस्तुतिबाट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम नेपाल निर्माणाधीन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल भबन निर्माणको सहयोगको लागी आयोजन गरिएको प्रतिष्ठान जापान शाखाका अध्यक्ष युवराज आचार्यले जानकारी दिनुभयो । उक्त साङ्गीतिक साझबाट उठेको रकम भबन निर्माण लागी खर्च गरिने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -