- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रदेशी गायक सुर्य खड्काको फेरि आयो बजार तताउने नयॉं गीत ।(भिडीयो सहित)

May 19, 2019
1296
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, जेठ ५ गते | पछिल्लो समय एक पछि अर्को उत्कृष्ट प्रस्तुति दिंदै आएका गायक/सर्जक प्रदेशी गायक सुर्य खड्काले अर्को मार्मीक कोशेली “ पिरतीको खेति” सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युटुबमा भाईरल बनेको छ ।

चर्चित गायिका मेलिना राई र सुर्य खडकाको सुमधुर स्वर रहेको उक्त गीतमा शब्द सिर्जना तथा संगीत गायक स्वयम सुर्य खडकाको रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

पिरिज्मा स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको म्युजिक भिडियोलाई समिर थोकरले निर्देशन गरेका छन् । अजय रेग्मीले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई करान्ति केसीले सम्पादन गरेका छन् ।

यस म्युजिक भिडियोमा अन्जली अधिकारि,प्रेम भारती र समिर जंग खडकाको दमदार अभिनय रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

भिडीयो

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com