काठमाडौं, ५ जेठ २०७६ । दुबै मिर्गौला फेल भई उपचाररत रोल्पाका डिलाराम ओलीलाई सामाजिक अभियन्ता मुक्तिराज पौडेलले आर्थिक सहयोग गरेका छन् । पौडेलले ओलीलाई २० हजार सहयोग गरेका हुन् ।

ओली मिर्गौला प्रत्यारोपणको तयारीमा छन् । उनी हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका छन ।

उनका परिवार तथा विभिन्न सामाजिक संघसंस्थाले उपचारका लागि सहयोगको याचना गरिरहेका बेला पौडेलले आफ्नो अभियान बिरामी भेट्न जादा नगदी खाम,अभियान अन्तर्गत सो सहयोग गरेका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्