- ADVERTISEMENT -
- ADVERTISEMENT -

ओलीको अहङ्कारले उपलब्धीहरू गुम्ने ख़तरा

May 18, 2019
987
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, जेठ २०७६ । आज नेपाली काग्रेस पर्बत काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान -प्रदान तथा जागरण कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले प्रेस माथिको नियन्त्रण ,मानब अधिकार आयोगलाई महान्यायीवक्ता मातहतमा, सुरक्षा परिषदको निर्णयबिना सेना परिचालन,भ्रष्टाचार ,कुशासन ,मंहगी कमिशनको बिगबिगी,बिचौलियाहरूको राइदाई,बड्दो दलालिकरणले जनतालाई निरास बनाएको छ । उहाले भन्नु भयो ।

सबैभन्दा बलियों सरकार भएको बेला उपलब्धि शुन्य हुनुले पनि असन्तुस्टी बढनु स्वभाविक हो । यस्तो रबैयाले समृद्धि पात्र हुदैन । सरकारले यतिधैरै ज्याजति गदापनि कांग्रेस प्रति आकर्षण बढ्न सकेन, कांग्रेसको नेतृत्व प्रति जनताको बिश्बास नभएको देखिन्छ ।

रेडक्रसको चुनाब रोक्ने सरकारले अब लोकतन्त्रात्मक अभ्यास गन दिदैन जनतामा बिश्वास बढाउने गरि अभियानलाई सच्याएर अधि बढ्न आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -