२०८३ जेठ ५, मंगलबार
२:५७:०५ राति
- ADVERTISEMENT -

मिडिया काउन्सिल विधेयक फिर्ता नलिए सरकारलाई संसद् र सडकबाट घेराउ गर्ने

प्रकाशित मिति: २०७६ जेठ २, बिहीबार

815
Shares

काठमाडौं, २ जेठ २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए सरकारलाई संसद् र सडकबाट घेराउ गर्ने बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियनका प्रतिनिधिहरुसँगको छलफलमा सभापति देउवाले विधेयक फिर्ता नलिए सरकारलाई संसद् र सडकबाट घेराउ गर्ने बताएका हुन् ।

संसदीय दलकै बैठकमा महासंघ र यूनियनका पदाधिकारी र पूर्वपदाधिकारीलाई सहभागी गराएर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

छलफलका क्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा आफू सधैं नेपाली प्रेस जगतको साथमा रहने प्रतिवद्धतासमेत जनाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -