२०८३ जेठ ३, आइतबार
६:२०:१६ बेलुका
- ADVERTISEMENT -

सांसद दवाडीले कदम १६७ युवालाई काँग्रेसमा गराए प्रवेश

प्रकाशित मिति: २०७६ वैशाख ३०, सोमबार

932
Shares

गोरखा, ३० वैशाख २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाका १६७ युवा नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँबाट नेकपाका कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका हुन् ।

सांसद दवाडीले अजिरकोट गाउँपालिका–१ घ्याच्चोकबाट शनिबार १४८ तथा बारपाक सुलिकोट गाउँपालिकाको पन्द्रुङबाट १९ युवालाई काँग्रेस प्रवेश गराएका हुन् । बारपाक सुलिकोट गाउँपालिकामा स्थानीय तह नेकपाले जितेको छ ।

कार्यक्रममा सांसद दवाडीले गोरखाको विकास काँग्रेसमात्र गर्न सक्ने बताउँदै गोरखाको विकासका लागि युवाको खाँचो रहेको बताउनुभयो । उहाँले नवप्रवेशी युवालाई काँग्रेसको संगठन निर्माणमा लाग्न निर्देशन समेत दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -