Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४०:५२ बिहान
- ADVERTISEMENT -

कांग्रेसबिनाको नेपालको परिकल्पना समेत गर्न नसकिने : नेता वीरबहादुर बलायर

प्रकाशित मिति: २०७६ वैशाख २८, शनिबार

1104
Shares

डडेल्धुरा, २८ बैशाख २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले कांग्रेसबिनाको नेपालको परिकल्पना समेत गर्न नसकिने बताएका छन् । पार्टीको जागरण अभियानअन्तर्गत शुक्रबार डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको लालढुंगा बजारमा आयोजित कार्यक्रममा उनले कांग्रेस राष्ट्रियताको मेरुदण्ड भएको बताए ।

कम्युनिस्टहरुले राष्ट्रियता जोगाउन नसक्ने दाबी गर्दै उनले भने, ‘‘कम्युनिस्टहरुको राष्ट्रियता नै हुँदैन । उसले राष्ट्रियताको खोल मात्रै ओढेको छ ।’’ नेता बलायरले कम्युनिस्टहरु एक आपसमै मिल्न नसकेकाले देश मिलाउँछु भन्नु उनीहरुको सपना मात्रै भएको टिप्पणी गरे ।

कम्युनिस्ट प्रधानमन्त्रीहरुले देशलाई लुटेर खाएको आरोप लगाउँदै उनले कांग्रेस नेतृत्वको सरकारले १८ महिनामै जनतालाई संविधान दिएको स्मरण गराए । कांग्रेसले विगतमा गरेका गल्ति-कमजोरी सुधार गरेर आगामी दिन सही बाटोमा अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

नेता बलायरले पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिस्ट आउँदा ‘रुन पनि पाइन्न’ भनेको पुष्टि हुँदै गएको दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वाभिमानलाई गुमाएको आरोप लगाए । ‘‘प्रधानमन्त्रीले एउटा धर्मको आमन्त्रणमा सरकारी निवास छोडेर होटलमा बास बस्ने ?,’’ उनले प्रश्न गरे । ओलीले राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय स्वाभिमानलाई गुमाएको नेता बलायरले दाबी गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -