- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भिमसेनथापा गा.पा-४ का, रुखबाट लडेका राजु खनालको आर्थिक अबस्थाका कारण उपचारमा समस्या ,सहयोगको लागी अपिल

May 10, 2019
5355
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, २७ वैशाख, २०७६ । गोरखा भिमसेनथापा गाउपालिका वडा न ४ चौतारा का २२ बर्षिय राजु खनाल घाँस काट्न जादा रुखबाट लडेर मेरुदण्ड भाचिएको छ ।
खनालको हाल माैलाकालिका अस्पताल चितवनामा उपचार भएई रहेको छ ।

खनालको अहिले अचेत अबस्थामा उपचार भइरहरको उनको परिवारले जानकारी दिएको छ ।

अस्पतालकाे भनाई अनुसार अझै ७/८ महिना बस्नु पर्ने र ६/७ लाख सकियो अझैं ठुलो परिणाममा रकम खर्च हुने बताएको छ । तर खनालको आर्थिक अबस्था निकै कमजाेर छ ।

पैसाको अभावमा उनको उपचार समस्या पर्ने भएको र छोराको उपचार गर्न नसकिने हो कि भन्ने चिन्ताले उनको परिवारलाई साताउने गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

आर्थिक अभाबकाे कारणले मृत्युसित लडिरहेका खनाललाई सक्दाे सहयाेग गरी बचाइदिनुहुन परिवारले सबैमा अनुराेध गरेको छ ।

खनालका बावु पदम खनाल तिन महिना अघि अल्पआयुमा नै बितेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com