Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४०:१६ बिहान
- ADVERTISEMENT -

अहिलेको दुई तिहाईको नेकपा सरकारको बिकल्प खोज्न थाल्यो

प्रकाशित मिति: २०७६ वैशाख २७, शुक्रबार

1046
Shares

उदयपुर, २७ बैशाख २०७६ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अहिलेको दुई तिहाईको नेकपा सरकारको बिकल्प खोज्न थालेको बताएका छन । नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै नेता पौडेलले अहिलेको सरकार दुई तिहाईको भए पनि प्रष्ट भिजन नहुदा जनता निराश भएको र सरकारको बिकल्प खोज्न थालेको बताएका हुन ।

“जनताको अपेक्षा बमोजिम सरकारले काम गर्न सकेन, जनताले यो सरकारको बिकल्प खोजेका छन जुन कांग्रेसमा सम्भब छ ।” नेता पौडेलले भने “सरकार शान्ति सुरक्षामा चुकेको छ, जनताका आधारभुत कुरामा ध्यान नदिएर पानी जहाजको कुरा गरेर जनतालाई झुक्याइएको छ ।”

सरकारले सबै भन्दा पहिले कृषि, उर्जा र पर्यटनमा ध्यान दिनु भन्दै नेता पौडेलले गाउमा सिंचाई नभएर खेतियोग्य जमिन बाझो भएको बेला सरकार भने पानीजहाजको हावादारी कुरा गरेर बसेको आरोप लगाए ।

यस्तै नेता पौडेलले पार्टी भित्र गुट उपगुट नभएको र पार्टी भित्र बिभिन्न आकांक्षीहरू देखीएकोले गुट जस्तो देखीएको प्रष्ट पारे । कन्यूनिस्टहरू भन्दा कांग्रेसमा बौद्धिकनेता हरू बडी भएको र खुला पार्टी भएको हुदा बिभिन्न बिचार आकांक्षा देखिने हुदा तेसैलाई गुट भन्न नमिल्ने धारणा ब्याक्त गरे ।

कांग्रेस अब राष्ट्रीय जागरण अभियान बाट फ्रेस स्टार्ट भएर जाने भन्दै अब पार्टी महाधिबेशनमा जानु पर्ने र नगए ठुलो संकटमा पर्ने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -