२०८३ वैशाख २८, सोमबार
८:१४:११ बिहान
- ADVERTISEMENT -

नवलपरासी समाज जापानको निरज बचाउ अभियान सन्चालन , सहयोगको सबैमा अपिल

प्रकाशित मिति: २०७६ वैशाख २५, बुधबार

1471
Shares

टोकियो , मे ८, २०१९ । नवलपरासी समाज जापानले बोन्म्यरो रोगबाट पीडित ११ बर्षका बालक निरज गौडेल बचाउ अभियान जापानको बिभिन्न ठाउबाट सुरु गरिरहेको छ ।

नवलपरासी समाज जापानले सामाजिक कार्यमा सकृय हुँदै आएको छ । गठन भएयता समाजले जापान लागयत नेपालमा विभिन्न क्षेत्रमा बाढी पीडित, भुकम्प पीडित लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन,त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आइरहेको छ ।

समाजले अहिले समाजका सल्लाकार यादब के.सी को सक्रियतामा बोन्म्यरो रोगबाट पीडित नवलपरासी कावासोती २ का ११ बर्सिय निरज गौडेल बचाउ अभियान चलिरहेकोछ । गौडेल यतिखेर भारत को यम्स अस्पताल उपचार गराउदै सहयोगको अपिल गरिरहेकाछन् ।

यस अभियानमा छोटो समयमै सहयोगी दाताहरुले समाजलाई विश्वास गरेर जे जति रकम सहयोग गरेकोमा त्यसको लागि सहयोगि मनहरुलाई समाजका अभियानका संयोजक यादब के सी ले सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सबै प्रति पनि समाजले आभार व्यक्त गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -