ललितपुर, २०७६ साल बैशाख २५ गते बुधबार  । बिना छन्त्यालको प्रस्तुतिमा बिना छन्त्यालको यथार्थ घटनामा आधारित एकल लोक गीत “टुहुरी” सार्बजिनिक गरिएको छ ।

बिना छन्त्यालको अफिसियल युटुब मार्फत उक्त गीतको भिडियो आज बुधबारदेखि आम दर्शक माझमा लिएर आउनु भएको छ ।

उक्त यथार्थ घटनामा आधारित एकल लोक गीतमा बिना छन्त्यालको सुमधुर आवाज रहेको छ । शब्द घमन राना मगरको रहेको छ ।

लय तथा एरेन्ज पवन वाङ्गको रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा सरिता के सी, सिता छन्त्याल र सस्कृति छन्त्यालको अभिनय रहेको छ ।

बिक्रम चौहानको निर्देशन/ कोरीयोग्राफी , मिलन विश्वकर्मको सम्पादन र प्रकाश खड्काको छायाँङ्कनमा तयार भएको उक्त भिडियोलाई बि स्टार फिल्मले दृश्य निर्माण गरेको हो ।

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्