२०८३ जेठ ३, आइतबार
६:२१:५२ बेलुका
- ADVERTISEMENT -

नेपालको संसदीय इतिहासमै निरीह सभामुख : देउवा

प्रकाशित मिति: २०७६ वैशाख २५, बुधबार

639
Shares

काठमाडौं, २५ बैशाख २०७६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेका सभामुख नेपालको संसदीय इतिहासमै निरीह सभामुख भएको बताएका छन् । नेपाली कांग्रेसको बुधबारबाट देशभर सुरु भएको राष्ट्रिय जागरण अभियानको काठमाडौंमा उद्घाटन गर्दै सभापति देउवाले अहिलेका सभामुख इतिहासमै कमजोर, डरपोक र काँतर भएको बताएका छन् ।

उनले भने, ” प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा प्रयोग गरे । हामीले विरोध गर्‍यौं । सभामुखलाइ डिलिट गर्न भन्यौं, सकेनन् । मैले नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक, काँतर सभामुख देखेकै छैन । अब ओलीजी जे पायो त्यो बोल्ने भै सके ।”

सभापति देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको बताए । उनले भने, “हाम्रो पार्टी समक्ष ठूलो जिम्मेवारी छ । हरेक तानाशाहीविरुद्द लड्दै आएका हौं । उनीहरुलाइ परास्त गरेकै हौँ ।”

अब कुनै पनि बहानाको तनाशाह जुन रुपमा होस् आफ्नो पार्टी र नेपाली जनतालाई सह्‍य नहुने बताए । उनले भने, “राणा, पन्चायत, राजा ज्ञानेन्द्र हटायौं । अहिलेको सरकारको शैली रहे हामी सडकबाटै यिनीहरुलाइ हटाउँछौँ । नियत यस्तै हो भने हामीले मुक्ति पाउन आन्दोलन गर्नैपर्छ ।”
प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै सभापति देउवाले भने, ” अर्काले गरेको काम मैले गरेको हुँ भन्न लाज लाग्‍नुपर्ने होइन ?”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -