Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:३९ बिहान
- ADVERTISEMENT -

धराने संगित हङकङमा

प्रकाशित मिति: २०७६ वैशाख २४, मंगलबार

1081
Shares

हङकङ, २४ बैशाख २०७६ । लाहुरेको शहरको रुपमा चिनिएको धरानको ठुलो हिस्सा हङकङमा छ । नेपाली संगितका धेरै धरोहरहरु धरानले जन्माईसकेको छ ।

हङकङमा रहेको धरान हङकङ फोरमले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै धरानमा रहेर सांगितीक कर्म गर्ने प्रतिभाहरुलाई हङकङको स्टेजमा उतारिसकेको छ ।

२० औ बार्षिक उत्सवको अवसरमा धरान हङकङ फोरमले धरान साँझ २०१९ को आयोजना गरेको थियो । कार्यक्रममा गायक शुसन साम्सोहाङ, शुरेश गुरुङ, गायीका हिना मल्ल बराईली, रेश्मा पुन, दि वाकिङ् क्राउड ब्याण्ड लगायतले आफ्नो प्रस्तुती दिनुभयो ।

करिब दुई दशकपछि हङकङलाई कर्मथलो बनाएका गायक संजिव लामाको प्रस्तुतीले सवैलाई चकित बनायो । नेपाल आईडलको टप १० बाट बाहिरिएकी हिनाको रकिङ् प्रस्तुतीले पर्याप्त वान्समोर पायो । कार्यक्रममा धरानलाई आफ्नो सांगितीक कर्म बनाउँदै आएको दि वाकिङ् ब्याण्डको प्रस्तुतीले समेत पर्याप्त तालि पायो ।

कार्यक्रममा धरानमा क्लक टावर लगायतका संरचना निर्माणमा उत्कृष्ट योगदान दिने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । विभिन्न संघसस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थित रहको कार्यक्रम हङकङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजना गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -