- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शिक्षामन्त्रीमा गगन थापा, कांग्रेसमा अरु को-को भए मन्त्री ?

May 4, 2019
1013
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २१ बैशाख २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चर्चित युवा नेता गगन कुमार थापा छाया सरकारका शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका छन् । पार्टीले आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको हो ।

कम्य्निष्ट सरकारका मन्त्रीहरुलाई काउन्टर दिने उदेश्यले गठन गरेको प्रस्तावित छाया सरकारका मन्त्रीमा भीमसेनदास प्रधान रक्षा, डा मिनेन्द्र रिजाल अर्थ, मीन विश्वकर्मा उद्योग तथा आपुर्ती, ज्ञानेन्द्रबहादुर कार्की भौतिक पूर्वाधार, मानबहादुर विश्वकर्मा सामान्य प्रशासन, दिलेन्द्रप्रसाद बडू गृह, जितेन्द्रप्रसाद देव सूचना तथा सञ्चार, डा.नारायण खड्का परराष्ट्र, उमाकान्त चौधरी स्वास्थ्य तथा जनसंख्या, उमा रेग्मी महिला बालबालिका, सञ्जय गौतम उर्जा तथा सिंचाई, किशोरसिंह राठोर वन तथा वातावरण, राजेन्द्र कुमार केसी युवा तथा खेलकुद, देबेन्द्रराज कँडेल पर्यटन, डा.डिना स्रग्रौला कृषि तथा पशुपक्षी विकास, अख्तर मुसलमान कानुन, बद्री पाण्डे खानेपानी, पार्वती डिसी चौधरी श्रम तथा रोजगार, सुजाता परियार, लक्ष्मी परियार भूमि व्यवस्था, सहकारी गरी २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने प्रस्ताव गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेसको छाया सरकारमा झण्डा, डन्डा र गाडी नपाउने भए पनि छायामन्त्री छान्न चार महिना लागेको हो ।

प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार (आज) बस्ने संसदीय दलको बैठकबाटै मन्त्रीहरू घोषणा हुने कांग्रेस स्रोतले जनायो ।

- ADVERTISEMENT -

Advertisement

.

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com