२०८३ जेठ ५, मंगलबार
३:४७:२९ राति
- ADVERTISEMENT -

मातातीर्थ औंशी : आमालाई चिठ्ठी

प्रकाशित मिति: २०७६ वैशाख २१, शनिबार

1571
Shares

काठमाडौं, २१ बैशाख २०७६

मातातीर्थ औंशीको उपलक्ष्यमा सम्पूर्ण ममतामयी आमाहरूमा शुभकामना ।

आमालाई चिठ्ठी

ए आमा, यसपाली दशैमा बर्षभरीकै चाह थुपारेर मनभरी उत्साह , उमङ्ग अनी ममताको फुल फुलाएर मलाई नकुर्नूस् है…।😢

मलाई मनपर्ने खानेकुरा पनि पकाएर राख्नु पर्दैन …..

म दशैंमा घर आउन नै भ्याउँदिन …….😢घर पुग्न.एकदिन बसको यात्रा .. अर्को दिन दश घण्टा उकालो हिन्नु पर्छ … म घर.आएनी बस्नै भ्याउँदीन कारण सरकारले छुट्टी घटाएर पाँच दिनको मात्र बनाई दिए ।

पल्ला गाउँको कान्छा आउँनेछ… उसको हातमा केही पैसा पठाउँछु औषधी किनेर खानु है … । त्यो कान्छा छत तीर बसेर यात्रा गर्न सक्छ । अली साहाशी छ .. के गर्नु गाढी नै पाउँदैन ।

तर हाम्रा तिर अलिअलि पिच भएको सडक पनि बनाउने नाममा खनेर अति नै डरलाग्दो बनाईदिएकै तीन बर्ष भयो ।

उ पनि सो समयमा सडकमा “दुर्घटना” भएन र
बाँचि हाले त्यो पैसा तपाईलाई देलान … औषधी र पोषीलो खानु ल !

खै के खैके .. तिम्रो माया पनि???😢
बर्ष भरी औषधीमा बाँचेकी तिमी मलाई देख्ने बित्तीकै तिम्रो आधा रोग सबै निको हुने गर्दथ्यो । उल्टो मिठो मिठो पकाएर खुवाउन सक्ने पो बन्ने गर्दथियौ ।

त्यै भएर सँधै दशैमा तिमीसंग भेट हुन्छ भनेर साउदी तिर पनि गईन । धेरै दुखले यो जागीर पाएको हो ।

दशैको बिदा नकाट्नुस् भनेको त , “तँ तास खेलेर बस्ने त हो दशैमा पो भनेर झपार्यो मालिकले।”
आफ्नै देशमा दास बनायो आमा के गर्नु …धुरू धुरू रून्छु ….

आमा खेतबारीको तिमीले नसकेका त्यतीका कामहरू मैले गर्न भ्याउँथे दशैमा। बिउ बिजन , तिमीलाई चाहिने सामानहरू सबै जोहो गर्न भ्याउँथे ।

चिसो काट्न दाउरा सबै थुपारी दिन्थे । दशैंमा घर आको बेलामा घरको मर्मत सम्भार र रंग रोगन सम्म गर्न भ्याउँथे मैले । त्यसपछि त घर भन्दा तिम्रै मुहार उज्यालो हुन्थ्यो ।

मलाई पनि जती काम दशैंमा गरे पनी चाँढ नै मनाएको जस्तो हुने ।

हजुरबुबा पनि त केही सघाउन सक्नु हुन्न । सँधैको खाटमा !
चिसोमा म पनि त्यती काम गर्न सक्दिन … दशैमानै घरको काम सबै भ्याउँथे ।

ए आमा ! अब कहिले भेट्ने समय मिलाउनु होला है ।

पहिले पहिले कलेजको र अफीसको बिदा दशैमा एकै साथ हुन्थ्यो त्यसैले सजीलो हुन्थ्यो । पढ्नै पर्यो …काम पनी गर्नै पर्यो…!

मैले अहिले नै खबर गरे… अब आफै एक्लै बाँच्ने ब्यवस्था गर न है । के गर्नु नयाँ मालिकहरूले थाह नपाई देश नै किज्जसकेछ । मलाई पनि र मेरो देशको हिराजस्तो सँस्कृती पनि हाम्रालेनै, बिदेशीहरूलाई बेची सकेछ ।

रमुला सप्तरन्जनी संगीत बिधालय

यो कथाका घटना र पात्र काल्पनीक हुन् कसैसंग मिल्न
गएमा संयोग मात्र हुनेछ । कृपया यो कथा मन परे .. सेयर कमेन्ट.गर्नुहोला ।

.

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -