- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सरकारको नीति तथा कार्यक्रम : आगामी वर्ष इतिहासकै तीब्र विकासको वर्ष हुने

May 3, 2019
963
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २० बैशाख २०७६ । सरकारको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति तथा कार्यक्रमहरु संसदमा पेश भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रमहरु संसदमा पेश गरेकी हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति भण्डारीले आगामी वर्ष इतिहासकै तीब्र विकासको वर्ष हुने बताएकी छिन् । चालू आर्थिक वर्ष समेत विकासको लागि महत्वपूर्ण भएको भन्दै आगामी वर्ष झनै तीब्र रुपमा विकासले गति लिने बताईएको छ ।

- ADVERTISEMENT -

Advertisement

मुलुकमा सबै किसिमको विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य भएको भन्दै अब सरकार मुलुकको विकास तर्फ केन्द्रीत रहेको बताएकी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com