२०८३ जेठ ३, आइतबार
६:३०:०६ बेलुका
- ADVERTISEMENT -

कांग्रेसको जागरण अभियान : शीर्ष नेताहरू प्रदेश पुगेर सम्बोधन गर्ने

प्रकाशित मिति: २०७६ वैशाख १९, बिहीबार

890
Shares

काठमाडौँ , १९ बैशाख २०७६ । नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियानमा शीर्ष नेताहरू सातै प्रदेशमा पुगेर सम्बोधन गर्ने भएका छन् ।

बिहीवार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी बैठकले शीर्ष नेताहरू प्रदेशमा गएर सम्बोधन गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकले नेपाली कांग्रेसको जागरण अभियानलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । पछिल्लो समयमा आन्तरिक विवादका कारण कमजोर बन्दै गएको कांग्रेसलाई जागरण अभियानले केही उर्जा दिने अनुमान गरिएको छ ।

सरकार जनचाहना अनुसार अघि बढ्न नसकेको भन्दै बैठकले पछिल्लो सरकार एक पछि अर्को काण्डमा मुछिदै गइरहेको निष्कर्ष निकालेको छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेता सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -