टोकियो, १७ बैशाख २०७६ । जापानमा फेरी एक जना नेपालीको मृत्यू भएको छ ।
आइतवार चितवन निवासी बिपिन धितालको खाना बनाउँदा बनाउँदै गर्दा अचानक मृत्यू भएको हो ।
उक्त मृर्त शरीर चिवाको नोदा पुलिस स्टेशन अनुसन्धानको लागी राखीएको भीम न्यौपानेले जानकारी दिनुभयो ।
श्रीमतीसहित जापान बस्दै आउनु भएका मृत्तक धितालको एक छोरा र एक छोरी छन ।









































