- ADVERTISEMENT -
- ADVERTISEMENT -

“मोना नाइटको लागि जापान, टोक्योमा आइपुगे कलाकार”

April 28, 2019
728
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टोकियो, १५ बैशाख २०७६ । “गरीव, विपन्न तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” गर्ने उदेश्यका साथ मोना जापानले गोल्डेन वीकको अवसर पारेर यही अप्रिल 29 तारीकमा टोकियोमा गर्न लागेको मोना नाइटको सम्पुर्ण तयारी पुरा भएको छ ।

उक्त कार्यक्रमलाई सफल बनाउन नेपालबाट आमन्त्रित कलाकारहरु जापानको टोकियो शहरमा आइसक्नु भएको कुरा मोना जापानका बरीष्ट उपाध्यक्ष सचीन श्रेष्ठले जानकारी दिनुभयो ।

छ l मोना जापान परिवारका सम्पुर्ण सदस्यज्युहरु, जापान स्थीत बिभिन्न संघसस्थाका सदस्यज्युहरु,सम्पुर्ण पत्रकारज्युहरु , बिद्यार्थी,ब्यवसायीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु उपस्थिति भई कार्यक्रम सब्यभब्य बनाइ दिनुहुन मोना जापान परिवार यहाँरुलाई हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रमको आकर्षणहरु

१) नेपालदेखी आउनुभएका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
२) देउराली पञ्चेबाजा समुहको नौमती बाजा प्रस्तुती
३) थाली नाच
४) झ्याउरे नाच

स्थान = नाकानो जेरो हल
मिती = २०१९/४/२९
समय = 4:30pm

मोना जापान परिवार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -