- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

“हेराएर चिना” गीत काल्पनीक बेहुला बेहुली असली (भिडियो सहित )

April 26, 2019
3364
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, १३ बैशाख २०७६ । बैशाखको अहिना लगनको महिना । उमेर पुगेका धेरैले आफ्नो लागी जिवनको नयाँ सारथी पाएका छन भने केहि पाँउने तयारीमा पनि रहेका छन । बिबाहको अवसर परेर नया बर्षको आगमन संगै नयाँ पञ्चेवाजाको गीत हेराएर चिना सार्वजनिक गरिएको छ ।

आफ्नै विहेमा खिचिएको उक्त गीतमा बेहुला बेलुहीले नै अभिनय गरेका छन भने यो बास्तविक विहेमा खिचिएको भिडियोले गीतलाई झन उत्कृष्ट बनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

पुरुषोत्तम घिमिरेको प्रस्तुती रहेको सो गीतलाई शिव अखेलीले लेखेका हुन भने सुर्य खड्काले संगीत भरेका छन ।

उक्त गीतमा सुर्य र देवी घर्तिको आवाज रहेको छ । गीतलाई श्रीधर घिमिरेले निर्देशन गरेका छन भने सुर्य खड्काको च्यानलबाट सार्वजनिक गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

भिडियो हेर्नुहोला

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com