Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:३२ दिउँसो
- ADVERTISEMENT -

मनमोहन, जसले नेपालमा कम्युनिष्ट सरकारको सफलताको जग बसाउन सफल

प्रकाशित मिति: २०७६ वैशाख १३, शुक्रबार

875
Shares

काठमाडौं, १३ वैशाख २०७६ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उहाँ बनारसमा जेल पर्नुभएको थियो । जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो ।

अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गर्नुभएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको हो । जतिबेला नेपालमा कम्युुनिष्टहरुमाथी प्रश्न उठेको थियो । कम्युनिष्टहरु नै विभाजनको संघार तथा विभाजित भईरहेका थिए । त्यस बेला प्रधानमन्त्री बन्नु भएका मनमोहनले नेपाल कम्युनिष्टको सरकार सफल मात्र होइन काम गर्न कति सक्षम छ भनि प्रमाणित गरिदिनु भएको थियो ।

उहाँ नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । सो कार्यक्रमको अहिलेसम्म चर्चा हुने गरेको छ । त्यस्ता अरु थुप्रै काम उहा नेतृत्वको सरकारले गरेको थियो । सोही सरकारबाट नेपालमा कम्युनिष्टहरुले विकास गर्न सक्दछन् भनेर नेपालीको मनमा आशा जगाईदिन सक्षम हुनु भएको थियो ।

मनमोहन अधिकारी सादा जीवनशैली र इमानी नेताका रुपमा पनि चिनिनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -