Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०८:०२ दिउँसो
- ADVERTISEMENT -

नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन

प्रकाशित मिति: २०७६ वैशाख १०, मंगलबार

1166
Shares

काठमाडौं, १० बैशाख २०७६ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक पटक मन्त्री समेत बनेका थिए । अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य स्थिती गंभिर भएपछि आईसीयुमा भर्ना गरिएको थियो । करिब दुई हप्ता अघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

निमोनिया समेत भएका उनको स्थिती अझ गंभिर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचारको क्रममा उनको निधन भएको हो । ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।

ताम्राकारको निधन लगतै नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको आकस्मिक बैठक बस्ने भएको छ । साझ ६: ३० बजे केन्द्रीय कार्यलय सानेपामा बस्ने बैठकले ताम्राकारको निधनमा शोक व्यक्त गर्दै पार्टीका सबै कार्यक्रमहरु ३ दिनसम्म स्थगीत गर्ने तयारी गरेको छ ।

पार्टी कार्यलय स्रोत अनुसार ११ गतेबाट सुरु हुने कांग्रेसको राष्ट्रिय जागरण अभियान तीन दिन पछि सर्नेछ । संभवत १४ अथवा १५ गतेबाट जागरण अभियान सुरु हुने बताइएको छ । पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यको निधन हुदा तीन दिन पार्टी कार्यलय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने नीतिकै कारणले समेत कांग्रेसको बुधबारबाट सुरु हुने कार्यक्रम प्रभावित हुने भएको हो ।

ताम्राकार बिस. २०४८ र ५६मा रुपन्देही-२ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए। उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -