२०८३ जेठ ३, आइतबार
५:५५:५६ बेलुका
- ADVERTISEMENT -

शारीरिक अपांगताका कारण बिगत १४ बर्षदेखी पिडामा छटपटाइरहेका म्याग्दीका कृष्ण बहादुर घिमिरेलाई सहयोगको लागि अपिल

प्रकाशित मिति: २०७६ वैशाख ९, सोमबार

2068
Shares

बेनी, ९ बैशाख २०७६ । बिगत १४ बर्षयता शारीरिक रुपमा अपांगताका कारण पिडामा छटपटाइरहेका म्याग्दी बेनी नगरपालिका-२ ज्यामरुककोटका ३५ बर्षिय कृष्ण बहादुर घिमिरेले देशबिदेशमा रहेका सबैलाई आर्थिक अभाबका कारण सहयोगको लागि अपिल गरेका छन ।

घिमिरेको २०६१ साल फागुन १९ गतेका दिन घरको नजिकै बाँसको घाँस काट्ने क्रममा लडेर मेरुदण्ड भाचिनुका साथै शरीरका विभिन्न अंगहरुमा ठुलो चोट लागेको थियो ।

तत्कालीन समयमा आफन्तको सहयोगमा जिल्ला अस्पतालमा उपचार गराएपछि ५० प्रतिशत घाउ निको भएको थियो । पिडित घिमिरेले भने सानो घाउ त ठिक भयो ठुलो घाउ झन बढ्दै गएकोले उठ्न बस्न समेत गार्‍हो भैरहेको छ । घिमिरेको बस्ने ठाँउ अगिपछी, पेट, मेरुदण्ड लगायतका अङगहरुमा घाउ बल्जिरहेको छ ।

घाउ पोलेर सहि(नसक्नु हुन्छ पीडित घिमिरेले रुदै भने मेरो आर्थिक अवस्था बलियो भएकोभए किन घाउ पालेर मृत्यु कुरेर बस्नुपर्थ्यो । जीवन मरणको दोसाँधमा रहेका घिमिरे ह्युलचियरको मद्दतले भित्रबाहिर गर्ने गर्दछन ।

आर्थिक अवस्था नाजुक रहेकोले सहयोगको माग गरेको हो पीडित घिमिरेकी श्रीमती दुर्गा कुमारी घिमिरेले भनिन् बिहान बेलुकी छाक टार्न समेत धौ भएको छ । उनले देश बिदेशमा रहेका सबैलाइ सहयोग गरि श्रीमानको उपचारमा सहयोग गरिदिन अनुरोध गरेकी छन ।

आर्थिक अवस्था नाजुक रहेका घिमिरेका २ छोरा रहेका छन । २ छोराहरु नजिकैको स्कुलमा निसुल्क अध्ययन गर्दै आएका छन भने पीडित घिमिरेकी श्रीमती एक बोर्डिङमा पिएन जागिर गरेर दैनिक गुजारा चलाइरहेकी छन ।
पीडित घिमिरेको लागि कृष्ण बहादुर घिमिरे क्षेत्रीको नाममा माछापुच्छ्रे बैंकको युवा बचत खाता नम्बर २९-४०-५२४-६४३४२४-०१-८ मा सहयोग जम्मा गर्न सकिने बताइएको छ साथै ९८०५१५४६०५ मोबाइलनं मॉ सम्पर्क गर्न सक्नु हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -